• ट्रेण्डिङ्ग :
नगरकोटबाट देखिएको हिमशृङ्खला (फोटो फिचर)

नगरकोटबाट देखिएको हिमशृङ्खला (फोटो फिचर)


  • 4.7K
    SHARES
    • कार्तिक २४, २०८२ आइतबार
    • ११ महिना अघि
    • 7.3K Views

    नगरकोटबाट देखिएको हिमशृङ्खला (फोटो फिचर)

    भक्तपुर , कात्तिक २२ गते । काठमाडौँ उपत्यका नजिकको पर्यटकीय क्षेत्र हो भक्तपुरको नगरकोट। गर्मी मौसममा पनि चिसो वातावरण हुने नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालय शृङ्खला देख्न सकिन्छ ।

    images

    यहाँबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, गौरीशङ्कर , धौलागिरी हिमश्रृङ्खला, कञ्चनजङ्घा हिमश्रृङ्खलासम्मको मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, चोयु, ल्होत्से, मकालु  हिमालको दृश्य अवलोकन गर्न सकिन्छ । 

    गोरखापत्र अनलाइन


    तेस्रो आँखा