• ट्रेण्डिङ्ग :
कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक


  • 4.6K
    SHARES
    • कार्तिक २५, २०८२ सोमबार
    • १० महिना अघि
    • 7.1K Views

    कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक

    काठमाडौँ, कात्तिक २४ गते । कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आइतबार साँझ पूरक परीक्षाको नतिजा प्रकाशित गरेको हो ।

    images

    बोर्डका अनुसार परीक्षामा एक लाख चार हजार २६ जना परीक्षार्थी सहभागीमध्ये ७६ हजार तीन सय ६७ जना अर्थात् ७३.४१ प्रतिशत ग्रेड प्राप्त गरेका छन् ।

    यसैगरी, चार जनाको परीक्षाफल रद्द भएको छ ।  गत असोग ७ र ८ गते कक्षा १२ को मौका परीक्षा सञ्चालन गरिएको थियो ।

     

     


    तेस्रो आँखा