• ट्रेण्डिङ्ग :
मनोरम फालेलुङ तीन सिमाना क्षेत्र (फोटो फिचर)

मनोरम फालेलुङ तीन सिमाना क्षेत्र (फोटो फिचर)


  • 3.8K
    SHARES
    • कार्तिक २८, २०८२ बिहीबार
    • १० महिना अघि
    • 5.8K Views

    मनोरम फालेलुङ तीन सिमाना क्षेत्र (फोटो फिचर)

    फिदिम, कात्तिक २७। हिजोआज मौसम छ्याङ्गै खुलेको छ । यो बेला पाँचथर जिल्लाको पर्यटकीय क्षेत्र फालेलुङ गाउँपालिको तीनसिमाना क्षेत्रको वातावरण निकै रमाइलो छ ।

    images

    त्यहि भएर यहाँ आन्तरिक र बाह्य पर्यटकको आवागमन बढेको छ ।

    समुद्री सतहदेखि ३ हजार ५ सय मिटर भन्दा उचाइमा रहेको यो ठाउँमा मौसम खुल्दा कुम्भकर्ण र कञ्चनजंघासँगै विश्वको सर्वोच्च शिखर सगरमाथा सम्मका दृश्यावलोकन गर्न सकिन्छ । नेपाललाई भारतसँगको सिमावर्ती वेस्टबंगााल र सिक्किमसँग सिमाना जोडिएको हुनाले यस क्षेत्रलाई तीन सिमाना भनिएको हो ।

     


    तेस्रो आँखा