• ट्रेण्डिङ्ग :
सिंहदरबारमा नेपाल–चीन विदेशमन्त्री स्तरीय द्विपक्षीय बैठक सुरु 

सिंहदरबारमा नेपाल–चीन विदेशमन्त्री स्तरीय द्विपक्षीय बैठक सुरु 


  • 10.5K
    SHARES
    • चैत्र १२, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 16.2K Views

    सिंहदरबारमा नेपाल–चीन विदेशमन्त्री स्तरीय द्विपक्षीय बैठक सुरु 

    काठमाडौं, १२ चैत्र । नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय द्विपक्षीय बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा द्विपक्षीय बैठक सुरु भएको हो । 

    images

    बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले गरेका छन् भने चीनको नेतृत्व चिनियाँ विदेशमन्त्री वाङ यीले गरेका छन् । बैठकमा नेपाल–चीन द्विपक्षीय सम्बन्धका सबै आयामहरुमा छलफल हुने जनाइएको छ । बैठकपछि दुई देशबीच केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने जनाइएको छ । 

    चिनियाँ विदेशमन्त्री वाङ नेपालको तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौं आइपुगेका हुन् ।


    तेस्रो आँखा
    लेखकबाट थप