• ट्रेण्डिङ्ग :
भृकुटीमण्डपमा एमाले महाधिवेशनको चहलपहल (फोटो फिचर)

भृकुटीमण्डपमा एमाले महाधिवेशनको चहलपहल (फोटो फिचर)


  • 3.1K
    SHARES
    • मंसिर ३०, २०८२ सोमबार
    • १० महिना अघि
    • 4.8K Views

    भृकुटीमण्डपमा एमाले महाधिवेशनको चहलपहल (फोटो फिचर)

    काठमाडौं, मङ्सिर २९ गते । नेकपा (एमाले) को जारी ११ औं महाधिवेशनको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा चहलपहल बढेको छ । उम्मेद्वारहरुले आज ३ः३० बजेसम्म फाराम दर्ता गराउने समय निर्धारण गरिएको छ ।  

    images

    महाधिवेशन निर्वाचनका लागि दुई खेमा बनाएर र स्वतन्त्र रुपमा प्रतिनिधिहरुले उम्मेदवारी दर्ता गराउने क्रम जारी छ । महाधिवेशनको चहलपहल बढेपछि सर्वसाधारण पनि भृकुटीमण्डपमा रामरमाइलो हेर्न पुग्नेगरेका छन् । देशभरिबाट महाधिवेशनमा आएका प्रतिनिधिहरुले आफ्नो उम्मेदवारी र आफ्नो शुभचिन्तकको उम्मेदवारी पार्ने र जिताउनेबारेमा लबिङ गरिरहेका छन् । उम्मेदवार हुने नेताहरुले प्रतिनिधिहरुसँग भोट माग्न सुरु गर्नुभएको छ । 

     


    तेस्रो आँखा