• ट्रेण्डिङ्ग :
नेपालको आर्थिक विकासका लागि गैरआवासीय नेपालीको भूमिका महत्वपूर्ण - गृहमन्त्री

नेपालको आर्थिक विकासका लागि गैरआवासीय नेपालीको भूमिका महत्वपूर्ण - गृहमन्त्री


  • 6.8K
    SHARES
    • चैत्र १२, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    नेपालको आर्थिक विकासका लागि गैरआवासीय नेपालीको भूमिका महत्वपूर्ण - गृहमन्त्री

    काठमाडौं, १२ चैत । गृहमन्त्री बालकृष्ण खाँणले नेपालको आर्थिक विकासका लागि गैरआवासीय नेपालीहरूको भूमिका महत्वपूर्ण हुने बताए ।

    images

    गैरआवासीय नेपाली संघको दशौं महाविशेन उद्घाटन सत्रमा बोल्दै गृहमन्त्री खाँणले नेपालको उत्पादन तथा रोजगारी सिर्जनामा गैरआवासीय नेपालीहरुको भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।

    नेपालका लागि नेपाली अभियान सार्थक बनाउन उनले गैरआवासीय नेपालीलाई आग्रह गरे। सरकार सधैँ गैरआवासीयको साथ र समर्थनमा रहनेभन्दै खाँणले नेपालमा लगानी भित्र्याउन महत्वपूर्ण भूमिका हुने बताए ।

    गैरआवासीय नेपालीहरूले मागेको गैरआवासीय नेपाली नागरिकता छिट्टै संशोधन गरिने बताए ।


    तेस्रो आँखा