सल्यान, २८ माघ । रुकुम पूर्व देखि दाङ आउदै गरेको जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने तिन जना घाइत भएका छन ।
बुधबार रुकुम पूर्व देखि दाङतर्फ आउदै गरेको ग १ ज ३५६१ नम्बरको पिकअप जिप सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा दुर्घटना भएको हो ।
जिप सडकदेखि करिब २०० मिटर तल खसेको छ ।
