• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री कार्कीद्धारा पाथीभरा माताको दर्शन

प्रधानमन्त्री कार्कीद्धारा पाथीभरा माताको दर्शन


  • 4.1K
    SHARES
    • फाल्गुण १, २०८२ शुक्रबार
    • ७ महिना अघि
    • 6.3K Views

    प्रधानमन्त्री कार्कीद्धारा पाथीभरा माताको दर्शन

    ताप्लेजुङ । प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गरिएको तयारी तथा शान्तिसुरक्षाको व्यवस्थाका साथै जिल्लाका गतिविधिबारे जानकारी लिन आज ताप्लेजुङ जानुभएको छ ।

    images

    आजै बिहान उहाँले पाथीभरा माताको पूजाअर्चना गर्नुभएको छ। पूजाअर्चनापछि प्रधानमन्त्री कार्कीले ‘फागुन महिना, निर्वाचन महिना । पाथीभराबाट सुरुआत । शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु,’ सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

    प्रधानमन्त्रीले जिल्लास्थित सुरक्षा निकायका प्रमुखका साथै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचनमा खटिएका अधिकारीहरुसँग भेट गर्ने कार्यक्रम छ ।

     


    तेस्रो आँखा