• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन

प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन


  • 2.0K
    SHARES
    • फाल्गुण ३, २०८२ आइतबार
    • ८ महिना अघि
    • 3.1K Views

    प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन

    काठमाडौँ, फागुन ३ गते ।  प्रधानमन्त्री सुशीला कार्कीले  पशुपतिनाथको दर्शन एवं पूजाआराधना गर्नुभएको छ । महाशिवरात्रि २०८२ का अवसरमा आइतबार साँझ पशुपतिनाथको दर्शन एवं पूजाआराधना गर्नुभएको हो । 

    images

     

     


    तेस्रो आँखा