• ट्रेण्डिङ्ग :
आज इटहरीमा लामिछाने र बालेनको सम्बोधन

आज इटहरीमा लामिछाने र बालेनको सम्बोधन


  • 1.6K
    SHARES
    • फाल्गुण १२, २०८२ मंगलबार
    • ६ महिना अघि
    • 2.5K Views

    आज इटहरीमा लामिछाने र बालेनको सम्बोधन

    इटहरी– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज फागुन १२ गते मंगलवार पूर्वको व्यस्त शहर इटहरीमा चुनावी सभा आयोजना गर्दैछ ।

    images

    आजको सभामा रास्वपा सभापति रवि लामिछाने तथा वरिष्ठ नेता बालेनले सम्बोधन गर्दैछन् ।

    इटहरीमा हुने रास्वपाको ‘हामी आयौंँ’ परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्न सभापति रवि र वरिष्ठ नेता बालेन इटहरी पुगेका छन् ।


    तेस्रो आँखा