• ट्रेण्डिङ्ग :
चुनावको अघिल्लो दिन सुनसान काठमाडौँ (फोटो फिचर)

चुनावको अघिल्लो दिन सुनसान काठमाडौँ (फोटो फिचर)


  • 3.1K
    SHARES
    • फाल्गुण २०, २०८२ बुधबार
    • ८ महिना अघि
    • 4.8K Views

    चुनावको अघिल्लो दिन सुनसान काठमाडौँ (फोटो फिचर)

    काठमाडौँ, फागुन २० गते । बुधबार काठमाडौँका सडक सुनसान देखिएका छन् । बिहीवार हुने आम निर्वाचनका लागि मतदान गर्न काठमाडौँमा बसोबास गर्दै गरेका मतदाता जिल्लाजिल्लामा गएपछि काठमाडौँका सडक सुनसान बनेका हुन् । 

    images

    सरकारले मतदान गर्न र निर्वाचनको वातावरण बनाउन बुधबार, बिहीबार र शुक्रबारका लागि सार्वजनिक बिदा दिएको छ । सरकारले तीन दिन सार्वजनिक बिदा दिएको र त्यही बिचमा शनिबार परेकाले काठमाडौँमा बसोबास गर्ने अधिकांश जिल्लाका मतदाता जिल्लाजिल्लामा गएका हुन् । 

     


    तेस्रो आँखा