• ट्रेण्डिङ्ग :
कानुनभन्दा माथि कोही छैन : गृहमन्त्री गुरुङ

कानुनभन्दा माथि कोही छैन : गृहमन्त्री गुरुङ


  • 612
    SHARES
    • चैत्र १४, २०८२ शनिबार
    • ७ महिना अघि
    • 941 Views

    कानुनभन्दा माथि कोही छैन : गृहमन्त्री गुरुङ

    काठमाडौँ, चैत १४ गते । गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही नहुने बताउनुभएको छ । शनिबार बिहान पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ पर्नुभएपछि सामाजिक सञ्जालमा लेख्नुहुँदै गृहमन्त्री गुरुङले यो प्रतिसोध नभइ न्यायको सुरुवात भएको बताउनुभयो ।

    images

    ‘‘PROMISE IS A PROMISE :  कानुनभन्दा माथि कोही छैन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ’, उहाँले लेख्नुभएको छ, ‘‘यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो ।’’
    उहाँले अब देशले नयाँ दिशा दिने पनि बताउनुभएको छ । 

     


    तेस्रो आँखा