शनिबार, आश्विन ३ गते २०८३
तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बरालथोकबाट बुधबार दिउसो देखिएको पर्यटकीय नगरी बन्दीपुर बजार सहित पृष्ठभूमिमा पुरानकोट र मुकुन्देश्वरी गढी लगायतको दृश्य । तस्बिरः सागर गिरी/रासस