• ट्रेण्डिङ्ग :
अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो


  • 1.6K
    SHARES
    • श्रावण २०, २०८३ बुधबार
    • ३ महिना अघि
    • 2.5K Views

    अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

    चितवन,  साउन २० गते ।   पहिरो पन्छाएसँगै नारायणगढ–मुग्लिन सडकमा यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् । 

    images

    आज बिहान ७ः०५ बजे खसेको पहिरो पन्छाएसँगै अहिले सो सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयो ।  रासस

     


    तेस्रो आँखा