• ट्रेण्डिङ्ग :
पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात–निर्यात ठप्प

पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात–निर्यात ठप्प


  • 2.7K
    SHARES
    • श्रावण २३, २०८३ शनिबार
    • १ महिना अघि
    • 4.2K Views

    पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात–निर्यात ठप्प

    काठमाडौँ, साउन २३ । नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका तीन साताभन्दा लामो समयदेखि अवरुद्ध हुँदै आइरहेको छ । यो नाका हुँदै हुने नेपाल र चीनबीचको वैदेशिक व्यापार पनि ठप्प  भएको छ । 

    images

    तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दीपेन्द्रप्रकाश गिरीले विभिन्न ठाउँको पहिरोका कारणले नेपाल र चीन बीचको वैदेशिक व्यापारमा समेत प्रभाव पारेको बताउनुभयो । 

    “नाकामा सडक अवरुद्ध भएकाले पनि चीनतर्फबाट मालवाहक सामानसहितका कन्टेनर पनि भित्रिन सकिरहेका छैनन्,” उहाँले भन्नुभयो, “सडक कहिलेदेखि सञ्चालन हुने अहिलेसम्म कुनै टुङ्गो लागेको छैन ।”


    तेस्रो आँखा