• ट्रेण्डिङ्ग :
आन्तरिक र बाह्य पर्यटक लोभ्याउँदै स्यार्पुताल

आन्तरिक र बाह्य पर्यटक लोभ्याउँदै स्यार्पुताल


  • 1.8K
    SHARES
    • श्रावण २९, २०८३ शुक्रबार
    • १ महिना अघि
    • 2.8K Views

    आन्तरिक र बाह्य पर्यटक लोभ्याउँदै स्यार्पुताल

    रुकुमपश्चिम, साउन २९ । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका –३ र ५ मा २.६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको पर्यटकीयस्थल स्यार्पुताल यतिबेला पानीले टम्म भरिएको छ । 

    images

    सिमैछरी लेकबाट दादुरे हुँदै झर्ने निश्चल पानी, स्पार्पुगाउँ र दहगाउँको काखमा रहेको यो तालको सुन्दरताले पर्यटक लोभिने गरेका छन् । तालको सुन्दर दृश्य हेर्न यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् ।


    तेस्रो आँखा