• ट्रेण्डिङ्ग :
विधान संशोधनका लागि रास्वपाले १५ सदस्यीय कार्यदल बनायो

विधान संशोधनका लागि रास्वपाले १५ सदस्यीय कार्यदल बनायो


  • 1.8K
    SHARES
    • भाद्र ४, २०८३ बिहीबार
    • ४ हप्ता अघि
    • 2.8K Views

    विधान संशोधनका लागि रास्वपाले १५ सदस्यीय कार्यदल बनायो

    काठमाडौँ, भदौ ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन भएको छ ।

    images

    कार्यदलका सदस्यमा प्रकाशचन्द्र परियार, क्रान्तिशिखा धिताल, गणेश कार्की, सुलभ खरेल, गजला समिम मिकरानी, मोहनलाल आचार्य, कामिनी चौधरी, पुकार बम,  राम लामा, टीका सङ्ग्रौला, शिवजी यादव, पुष्पा चौधरी र समिना मियाँ हुनुहुन्छ ।

    कार्यदलको पहिलो बैठक बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले राससलाई जानकारी दिनुभयो । रासस 


    तेस्रो आँखा