• ट्रेण्डिङ्ग :
रसुवा बाढीः काठमाडौँदेखि चितवनसम्मको सडक बन्द

रसुवा बाढीः काठमाडौँदेखि चितवनसम्मको सडक बन्द


  • 3.6K
    SHARES
    • भाद्र १०, २०८३ बुधबार
    • ३ हप्ता अघि
    • 5.5K Views

    रसुवा बाढीः काठमाडौँदेखि चितवनसम्मको सडक बन्द

    काठमाडौँ, भदौ १० । भोटेकोशीमा बुधबार बिहान आएको बाढी पहिरोका कारण ट्राफिक प्रहरीले पृथ्वी राजमार्ग हुँदै सञ्चालन हुने सार्वजनिक सवारीसाधन सञ्चालनमा पनि रोक लगाएको छ ।

    images

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले काठमाडौँबाट पृथ्वी राजमार्ग हुँदै चितवनलगायत पश्चिम, पोखरालगायत पश्चिम, गोरखा, लमजुङ, धादिङ, नुवाकोट र रसुवालगायत जिल्लामा जाने सवारीसाधन काठमाडौँमा रोकिएको जानकारी दिनुभयो ।


    तेस्रो आँखा