• ट्रेण्डिङ्ग :
‘वर्षाले भोटेकोशीमा बाढी आएको होइन’

‘वर्षाले भोटेकोशीमा बाढी आएको होइन’


  • 1.6K
    SHARES
    • भाद्र १०, २०८३ बुधबार
    • ३ हप्ता अघि
    • 2.4K Views

    ‘वर्षाले भोटेकोशीमा बाढी आएको होइन’

    काठमाडौँ, भदौ १० । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले वर्षाले भोटेकोशीमा बाढी नआएको स्पष्ट गर्नुभएको छ ।

    images

    बितेका २४ घण्टामा रसुवाका केही स्थानमा सामान्य वर्षा भएको र त्यहाँ सात मिलिमिटरभन्दा बढी वर्षा नभएको बताउनुभयो । उहाँले हिमताल फुटेको आशङ्का गर्दै अनुसन्धान गरिने बताउनुभयो । रासस


    तेस्रो आँखा