• ट्रेण्डिङ्ग :
भोटेकोशी बाढीः तीन जनाको शव भेटियो, पाँचको उद्धार

भोटेकोशी बाढीः तीन जनाको शव भेटियो, पाँचको उद्धार


  • 1.9K
    SHARES
    • भाद्र १०, २०८३ बुधबार
    • ३ हप्ता अघि
    • 2.9K Views

    भोटेकोशी बाढीः तीन जनाको शव भेटियो, पाँचको उद्धार

    नुवाकोट, भदौ १०। भोटेकोशी बाढीमा परी तीन जनाले ज्यान गुमाएका छन् । त्रिशूली नदी किनारमा तीन वटा शव भेटिएका छन् ।

    images

    जिल्ला प्रहरी कार्यालयका प्रमुख विपिन रेग्मीको अनुसार त्रिशूलीको किनार सिमचउरमा दुई वटा र कोल्पुटारमा एक जनाको शव फेला परेको हो । शवको पहिचान भने भएको छैन । बाढीमा फसेका पाँच जनालाई उद्धार गरिएको छ ।

    उनीहरूलाई  विदुर नगरपालिका–४ स्थित चक्रदेव अस्पताल पुर्‍याइएको छ । बाढीले सडक र पुल बगाएकाले त्रिशूली अस्पतालसँगको सडक सम्पर्क विच्छेद भएको उहाँले जानकारी दिनुभयो । रासस 


    तेस्रो आँखा