• ट्रेण्डिङ्ग :
भोटेकोशी बाढी : २६ प्रहरी सम्पर्कविहीन

भोटेकोशी बाढी : २६ प्रहरी सम्पर्कविहीन


  • 1.4K
    SHARES
    • भाद्र १०, २०८३ बुधबार
    • ३ हप्ता अघि
    • 2.2K Views

    भोटेकोशी बाढी : २६ प्रहरी सम्पर्कविहीन

    काठमाडौँ, भदौ १० । रसुवास्थित भोटेकोशी नदीमा आज आकस्मिकरुपमा आएको बाढीमा परी २६ जना प्रहरी सम्पर्कविहीन भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार रसुवाको टिमुरे, स्याफ्रुबेँसी, सिम्ले र मैलुङमा रहेका युनिटमका ती प्रहरी सम्पर्कविहीन भएका हुन् । 

    images

    बाढीपछिको खोज तथा उद्धारको क्रममा नुवाकोट र धादिङमा आठ जनाको शव फेला परेको छ । बाढीले भोटेकोसीको तटीय क्षेत्रका बस्ती, पुललगायत सडक पूर्वाधारमा ठूलो क्षति पुगेको छ । क्षतिको विवरण सङ्कलन गर्ने प्रयास भइरहेको छ । रासस 

     


    तेस्रो आँखा