• ट्रेण्डिङ्ग :
भोटेकोशीमा पानीको बहाव बढ्यो, सुरक्षित रहन अनुरोध

भोटेकोशीमा पानीको बहाव बढ्यो, सुरक्षित रहन अनुरोध


  • 2.4K
    SHARES
    • भाद्र १२, २०८३ शुक्रबार
    • २ महिना अघि
    • 3.7K Views

    भोटेकोशीमा पानीको बहाव बढ्यो, सुरक्षित रहन अनुरोध

    काठमाडौं, भदौ १२ । रसुवा जिल्लाको भोटेकोशीको शिरमा ताल बनिरहेको र त्यसबाट भरिएर पानी बाहिर आउन थालेको छ । 

    images

    अहिले नै नेपाल तर्फ पानीको ठूलो बहाव बढेको छैन तर सतर्क रहन स्थानीय प्रशासनले सबैलाई आग्रह गरेको छ । रसुवाका प्रमुख जिल्ला अधिकारीले सो जानकारी दिनुभएको हो । यो सूचना गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत पुष्टि गरेको छ ।  

    वरिष्ठ डिभिजनल जलविज्ञ विनोद पराजुलीले तालबाट पानी बाहिरिन थालेको र भोटेकोशीमा पानीको बहाव बढेको जानकारी दिनुभएको छ ।


    तेस्रो आँखा