• ट्रेण्डिङ्ग :
सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट


  • 1.4K
    SHARES
    • भाद्र १७, २०८३ बुधबार
    • २ हप्ता अघि
    • 2.1K Views

    सुन र चाँदीको मूल्यमा गिरावट

    काठमाडौँ, भदौ १७ । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको मूल्य प्रतितोला आठ हजार ८०० र चाँदीको मूल्य  १८५ रुपियाँले गिरावट आएको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९७ हजार ३०० र  चाँदीको मूल्य चार हजार ५८० रुपियाँ कायम भएको छ ।

    मङ्गलबार छापावाल सुन प्रतितोला तीन लाख छ हजार १०० र चाँदीको मूल्य चार हजार ७६५ रुपियाँ थियो ।


    तेस्रो आँखा