• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल

प्रधानमन्त्री शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल


  • 1.2K
    SHARES
    • भाद्र २४, २०८३ बुधबार
    • १ हप्ता अघि
    • 1.9K Views

    प्रधानमन्त्री शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल

    काठमाडौँ, भदौ २२ । प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गर्नुभएको छ। 

    images

    भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने उद्देश्यले प्रधानमन्त्रीले सो छलफल सुरु गर्नुभएको हो ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीले अहिले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरिरहनुभएको  कार्यालयले जनाएको छ ।


    तेस्रो आँखा