• ट्रेण्डिङ्ग :
मलेसियाका राजा रानी कोरोना संक्रमित

मलेसियाका राजा रानी कोरोना संक्रमित


  • 8.6K
    SHARES
    • चैत्र १९, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 13.2K Views

    मलेसियाका राजा रानी कोरोना संक्रमित

    एजेन्सी, १९ चैत्र । मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाह र रानीलाई कोभिड-१९ को संक्रमण पुष्टि भएको दरबारका अधिकारीले शनिबार पुष्टि गरेका छन्।

    images

    उनीहरूमा हल्का लक्षणहरू देखिएको छ। शाही दम्पती अहिले आइसोलसनमा छन्। शुक्रबार मध्यरातसम्म १७,४७६ नयाँ कोभिड–१९ संक्रमण देखिएपछि राष्ट्रिय कुल सङ्ख्या ४,२१९,३९५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    साथै थप ३० जनाको मृत्यु भइसकेको छ, जसले देशको कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ३५,०१३ पुगेको छ।


    तेस्रो आँखा