• ट्रेण्डिङ्ग :
सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो


  • 1.2K
    SHARES
    • आश्विन १, २०८३ बिहीबार
    • १ दिन अघि
    • 1.8K Views

    सुनचाँदीको मूल्य घट्यो

    काठमाडौँ, असोज १ गते । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रति तोला दुई हजार ३०० र चाँदीको मूल्य ६० रुपियाँघटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार ५०० र चाँदीको मूल्य चार हजार ६२५ रुपियाँकायम भएको छ ।

    बुधबार छापावाल सुन प्रतितोला तीन लाख एक हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ६८५ रुपियाँ कायम भएको थियो । रासस 


     


    तेस्रो आँखा