• ट्रेण्डिङ्ग :
परराष्ट्रमन्त्री खनालसँग राष्ट्रसंघीय आवासीय संयोजकको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग राष्ट्रसंघीय आवासीय संयोजकको शिष्टाचार भेटवार्ता

  • 1.3K
    SHARES
    • आश्विन १, २०८३ बिहीबार
    • १ दिन अघि
    • 1.9K Views

    परराष्ट्रमन्त्री खनालसँग राष्ट्रसंघीय आवासीय संयोजकको शिष्टाचार भेटवार्ता

    काठमाडौं, भदौ ३१ गते । नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लिला पिटर्स याहियाले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक याहियाले बिहीबार परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो। 

    images

    भेटको क्रममा नेपाल–संयुक्त राष्ट्रसंघबिचको सहकार्यलाई थप सुदृढ बनाउने तथा आपसी सहयोग अभिवृद्धिसम्बन्धी विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ । 

    तेस्रो आँखा