सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो


  • 1.2K
    SHARES
    • आश्विन ३०, २०८३ शुक्रबार
    • १ हप्ता अघि
    • 1.8K Views

    सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु एक हजार ७०० र चाँदीको मूल्य रु ११५ ले बढेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ९० हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार १५० कायम भएको छ ।

    बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३५ कायम भएको थियो ।


     


    तेस्रो आँखा