सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो


  • 1.3K
    SHARES
    • आश्विन २९, २०८३ बिहीबार
    • १ हप्ता अघि
    • 2.0K Views

    सुनचाँदीको मूल्य घट्यो

    काठमाडौँ, असोज २९ । स्थानीय बजारमा आज सुनको मूल्य रु १,१०० र चाँदीको मूल्य रु २२० ले घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार ४०० र चाँदीको मूल्य रु चार हजार ३५ कायम रहेको छ ।

    बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ८९ हजार ५०० र चाँदीको मूल्य रु चार हजार २५५ थियो । रासस 


    तेस्रो आँखा