रास्वपा सभापति लामिछाने धार्मिक भ्रमणमा भारत जाँदै

रास्वपा सभापति लामिछाने धार्मिक भ्रमणमा भारत जाँदै


  • 547
    SHARES
    • कार्तिक ७, २०८३ शुक्रबार
    • १ दिन अघि
    • 841 Views

    रास्वपा सभापति लामिछाने धार्मिक भ्रमणमा भारत जाँदै

    काठमाडौँ, कात्तिक ६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत जान लाग्नुभएको छ । उहाँ तीन दिने भ्रमणका लागि आज भारत जाने हुनुभएको उहाँको सचिवालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

    images

    विज्ञप्तिमा सभापति लामिछाने भारतको उत्तराखण्ड, नैनीतालस्थित  कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या देवीको पूजाअर्चनाका लागि परिवारसहित पुग्नुहुने र यो उहाँको निजी भ्रमण रहेको सचिवालयले जनाएको छ । 


    तेस्रो आँखा