क्रमशः घट्दै सुनचाँदीको मूल्य

क्रमशः घट्दै सुनचाँदीको मूल्य


  • 1.6K
    SHARES
    • आश्विन २७, २०८३ मंगलबार
    • १ हप्ता अघि
    • 2.4K Views

    क्रमशः घट्दै सुनचाँदीको मूल्य

    काठमाडौँ, असोज २७ गते । स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० र चाँदीको मूल्य ६० रुपियाँले घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार २०० र चाँदीको मूल्य चार हजार ३५५ रुपियाँ कायम भएको छ ।

    सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार ४०० र चाँदी प्रतितोलाको मूल्य चार हजार ४१५ रुपियाँ कायम भएको थियो । रासस


    तेस्रो आँखा