• ट्रेण्डिङ्ग :
भारतीय प्रधानमन्त्री युरोप भ्रमणमा जाने

भारतीय प्रधानमन्त्री युरोप भ्रमणमा जाने


  • 9.3K
    SHARES
    • बैशाख १९, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 14.4K Views

    भारतीय प्रधानमन्त्री युरोप भ्रमणमा जाने

    काठमाडौं, १९ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि युरोपको भ्रमणमा जाने भएका छन्। उनी सोमबार बिहान युरोप प्रस्थान गर्ने कार्यक्रम रहेको भारतका विभिन्न सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

    images

    उनी तीन युरोपेली देश डेनमार्क, जर्मनी र फ्रान्सको भ्रमणका लागि सोमबर त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।


    तेस्रो आँखा
    लेखकबाट थप