• ट्रेण्डिङ्ग :
भारतीय राष्ट्रिय कंग्रेस पार्टीका नेता राहुल गान्धी काठमाडौंमा

भारतीय राष्ट्रिय कंग्रेस पार्टीका नेता राहुल गान्धी काठमाडौंमा


  • 10.1K
    SHARES
    • बैशाख १९, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 15.6K Views

    भारतीय राष्ट्रिय कंग्रेस पार्टीका नेता राहुल गान्धी काठमाडौंमा

    काठमाडाैं,१९ वैशाख । भारतीय राष्ट्रिय कंग्रेस पार्टीका नेता राहुल गान्धी काठमाडौं आएका छन् । भिस्तार एयरलाइन्सको विमानमार्फत सोमबार ४:४० मा गान्धी काठमाडौं आइपुगेको विमानस्थल स्रोतले जनाएको छ । निजी भ्रमणको क्रममा काठमाडौं आइपुगेका उनी अहिले काठमाडौंस्थित मेरियट होटलमा बसेका छन् ।

    images
     


    तेस्रो आँखा
    लेखकबाट थप