• ट्रेण्डिङ्ग :
कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य

कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य


  • 7.3K
    SHARES
    • बैशाख २२, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य

    काठमाडौं, २२ वैशाख । कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले आज अधिवेशन अन्त्य  गरेको हुन् ।

    images

    मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा वैशाख २१ गते बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख परियार समक्ष सिफारिस गरेकामा  उनले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम आज राति १२ः०० बजेबाट प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कर्णाली प्रदेश

  • तेस्रो आँखा
    लेखकबाट थप