• ट्रेण्डिङ्ग :
बैतडीको सुर्नया गाउँपालिका-१ मा एमाले वडाध्यक्षका उम्मेदवार प्यानल सहित विजयी

बैतडीको सुर्नया गाउँपालिका-१ मा एमाले वडाध्यक्षका उम्मेदवार प्यानल सहित विजयी


  • 9.7K
    SHARES
    • बैशाख ३१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 15.0K Views

    बैतडीको सुर्नया गाउँपालिका-१ मा एमाले वडाध्यक्षका उम्मेदवार प्यानल सहित विजयी

    काठमाडौं, ३१ वैशाख । सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा स्थानीय तह निर्वाचनको मत गणना भइरहेको छ । अहिले नतिजा आउने क्रम जारी छ ।

    images

    यसैबीच बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ मा एमालेका वडाध्यक्षका उम्मेदवार प्यानल सहित विजयी भएका छन्  । एमालेका उम्मेदवार चन्दले १५५ मत ल्याएर विजयी भएका हुन् । कांग्रेसका उम्मेदवारले ११५ मत प्राप्त गरेका छन् । सदस्यहरूमा पनि एमाले नै विजयी भएका छन् ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप