बुटवल, १ जेठ । बुटवल उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीले खाता खोलेको छ । वडा नम्बर २ मा सुनिल शाक्य विजयी भएकाे भए तर घोषणा हुन बाँकी छ ।
उनले वडाध्यक्ष समेत रहेका एमाले उम्मेदवार रमेश नेपाललाइ हराएका हुन् । शाक्य ३८ मतअन्तरले बिजयी भएका हुन् । वडा नम्बर २ लाई एमालेले गढ भन्दै आएको थियो ।
कल्पना डुम्रे
