• ट्रेण्डिङ्ग :
चीनका लागि प्रस्तावित राजदूत श्रेष्ठको नाम अनुमोदन

चीनका लागि प्रस्तावित राजदूत श्रेष्ठको नाम अनुमोदन


  • 7.1K
    SHARES
    • जेठ ३, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    चीनका लागि प्रस्तावित राजदूत श्रेष्ठको नाम अनुमोदन

    काठमाडौं, ३ जेठ । चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ ।

    images

    मंगलबार सुनुवाइसँगै समितिले श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङको नाम अनुमोदन गरेको हो । दुवै विरुद्ध समितिमा उजुरी परेको थिएन ।

    बाँकी प्रस्तावित १८ राजदूतविरुद्ध परेको उजुरी खोल्न र सुनुवाइ गर्न भोलि बुधबार बैठक बोलाइएको छ ।

  • सम्बन्धित विषय:

  • # नेपाल-चीन सम्बन्ध

  • तेस्रो आँखा
    लेखकबाट थप