• ट्रेण्डिङ्ग :
गोकर्णेश्वर नगरपालिकाको मेयरमा कांग्रेसका दीपककुमार रिसाल विजयी  

गोकर्णेश्वर नगरपालिकाको मेयरमा कांग्रेसका दीपककुमार रिसाल विजयी  


  • 11.0K
    SHARES
    • जेठ ४, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 17.0K Views

    गोकर्णेश्वर नगरपालिकाको मेयरमा कांग्रेसका दीपककुमार रिसाल विजयी  

    काठमाडाैं,४ वैशाख । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका  दीपककुमार रिसाल निर्वाचित भएका छन्। उनले नेकपा एमालेका उद्धव बिष्टलाई हराएका हुन्। रिसालले ९६९२ मत पाएका छन् भने बिष्टले ८५०४ मत ल्याए।

    images

    उपमेयरमा एमालेकी सान्नानी लामा निर्वाचित भएकी छन्। ८८०४ मत ल्याएकी लामाले कांग्रेसकी शान्ति नेपाललाई हराएकी हुन्। नेपालले ८६७१ मत पाइन्। २०७४ मा गोकर्णेश्वरमा कांग्रेसले मेयर र उपमेयर दुबै जितेको थियो।

     


    तेस्रो आँखा
    लेखकबाट थप