• ट्रेण्डिङ्ग :
५४ हजार मत गणना गर्दा बालेन्द्रकाे पक्षमा २१ हजार बढी

५४ हजार मत गणना गर्दा बालेन्द्रकाे पक्षमा २१ हजार बढी


  • 7.1K
    SHARES
    • जेठ ५, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    ५४ हजार मत गणना गर्दा बालेन्द्रकाे पक्षमा २१ हजार बढी

     काठमाडाैं,५ वैशाख ।   काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र रूपमा उम्मदेवारी दिएका बालेन शाहले २१ हजार बढी मत पाएका छन्।  बिहीबार बिहानसम्म ५४ हजार ६२१ मत गणना गर्दा शाहले २१ हजार १११ मत पाएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १० हजार ९९८ मत पाएका छन्।  यहाँ नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले १० हजार १७३ मत पाएकी छन्।  उनीहरूबीच १० हजार बढी मतान्तर देखिन्छ। मतगणना जारी छ।

    images


    तेस्रो आँखा
    लेखकबाट थप