• ट्रेण्डिङ्ग :
सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन सञ्चालनमा रोक

सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन सञ्चालनमा रोक


  • 10.3K
    SHARES
    • जेठ ५, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 15.8K Views

    सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन सञ्चालनमा रोक

    काठमाडौं,५ जेठ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

    images

    बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए । अब अत्यवश्यक भए जिल्ला प्रशासन कार्यालयबाट पास जारी हुन्छ, नभए सरकारी नम्बर प्लेटको गाडी चलाउन पाइन्न,’ पौडेलले भने, ‘पास नलिई र अत्यावश्यक बाहेक सवारी चलाए जफत गर्न ट्राफिक प्रहरीलाई निर्देशन भएको छ ।’


    तेस्रो आँखा
    लेखकबाट थप