• ट्रेण्डिङ्ग :
निरन्तर उकालो चढ्दै बालेन्द्रको मत, पछ्याउदै एमाले कांग्रेस

निरन्तर उकालो चढ्दै बालेन्द्रको मत, पछ्याउदै एमाले कांग्रेस


  • 7.2K
    SHARES
    • जेठ ६, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.1K Views

    निरन्तर उकालो चढ्दै बालेन्द्रको मत, पछ्याउदै एमाले कांग्रेस

    काठमाडाैं,६ जेठ ।  काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन्द्र साहले झण्डै २७ हजार मत ल्याएका छन्। पछिल्लो परिणामअनुसार बालेनले २६ हजार ९ सय २८ मतसहित अग्रता कायमै राखेका छन्।

    images

    नेकपा एमालेका केशव स्थापितले १४ हजार १ सय ६५ र कांग्रेस उम्मेदवार सिर्जना सिंहले १३ हजार ५ सय ६२ मत ल्याएका छन्। उपमेयरमा भने एमाले उम्मेदवार  सुनिता डंगोलले २५ हजार बढी मत ल्याएकी छन्। उनलाई पछ्याइरहेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठको ७ हजार मत छ। 


    तेस्रो आँखा
    लेखकबाट थप