• ट्रेण्डिङ्ग :
धनुषामा कांग्रेसका विनय कुमार यादव र एमालेकी राधा देवी यादव विजयी

धनुषामा कांग्रेसका विनय कुमार यादव र एमालेकी राधा देवी यादव विजयी


  • 8.1K
    SHARES
    • जेठ ६, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 12.5K Views

    धनुषामा कांग्रेसका विनय कुमार यादव र एमालेकी राधा देवी यादव विजयी

    काठमाडाैं,६ जेठ । धनुषाको नगराइन नगरपालिकामा नेपाली कांग्रेसका विनय कुमार यादव र उपप्रमुखमा नेकपा एमालेकी राधा देवी यादव विजयी भएका छन् । नगरप्रमुखमा विजयी यादवले ५ हजार ५५६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामबाबु पञ्जियारले ५ हजार ५१४ मत पाए । लोसपाका उम्मेदवार राजेश चौधरी २ हजार ७५८ मत पाए ।

    images

    नगर उपप्रमुखमा नेकपा एमालेकी राधादेवी यादवले नेपाली कांग्रेसकी रञ्जु कुमारी साहलाई २०७ मत अन्तरले हराइन् । यादवले ५ हजार ७३० मत र साहले ५ हजार ५२३ पाएका छन् । लोसपाकी उर्मिला देवी मण्डलले १ हजार ९३३ मत मात्र पाइन् ।


    तेस्रो आँखा