• ट्रेण्डिङ्ग :
महागढीमाई नगरपालिकाको मेयर उपमेयरमा नेपाली कांग्रेस विजयी

महागढीमाई नगरपालिकाको मेयर उपमेयरमा नेपाली कांग्रेस विजयी


  • 7.4K
    SHARES
    • जेठ ८, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 11.4K Views

    महागढीमाई नगरपालिकाको मेयर उपमेयरमा नेपाली कांग्रेस विजयी

    काठमाडाैं,८ जेठ । बाराको महागढीमाई नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उपेन्द्रप्रसाद यादव (उपन यादव) दोहोरिएका छन् । निवर्तमान मेयरसमेत रहेका यादवले ८६७० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाको तर्फबाट मेयर उम्मेदवार रामबाबु यादवले ७३७६ मत ल्याएका छन् ।

    images

    उपमेयरमा पनि कांग्रेसकी निवर्तमान उपमेयर तारादेवी कानु ७९९७ मत प्रात गरी दोहोरिएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी पुस्पान्जली देवीले ७०१० मत पाइन् ।


    तेस्रो आँखा
    लेखकबाट थप