• ट्रेण्डिङ्ग :
भीमदत्त नगरपालिकाको मेयर, उपमेयरमा नेपाली कांग्रेस विजयी

भीमदत्त नगरपालिकाको मेयर, उपमेयरमा नेपाली कांग्रेस विजयी


  • 5.8K
    SHARES
    • जेठ ९, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    भीमदत्त नगरपालिकाको मेयर, उपमेयरमा नेपाली कांग्रेस विजयी

    काठमाडाैं,९ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिकाको मेयर, उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा पदम बोगटी र उपमेयरमा निलम जोशी निर्वाचित भएका हुन् । बोगटीले १५ हजार ८ सय ८२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महेश पन्तले ८ हजार १ सय ४९ मत प्राप्त गरे । राप्रपाका गजेन्द्रबहादुर चन्दले ७ हजार १ सय ५ मत पाए ।

    images

    उपमेयरमा निर्वाचित जोशीले १२ हजार २ सय १६ मत पाइन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कृष्णदत्त जोशीले १० हजार ५ सय ९६ मत पाए । एमालेकी भुवन कुँवरले ७ हजार ९ सय ९० मत पाइन् ।


    तेस्रो आँखा
    लेखकबाट थप