• ट्रेण्डिङ्ग :
काठमाडाैंमा १ लाख १८ हजार २४० मतगणना,बालेन्द्र साहकाे अग्रता

काठमाडाैंमा १ लाख १८ हजार २४० मतगणना,बालेन्द्र साहकाे अग्रता


  • 9.1K
    SHARES
    • जेठ ९, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 14.0K Views

    काठमाडाैंमा १ लाख १८ हजार २४० मतगणना,बालेन्द्र साहकाे अग्रता

    काठमाडाैं,९ जेठ । काठमाडौं महानगरपालिका मेयरमा बालेन साहले फराकिलो मतान्तरलाई कायमै राखेका छन् । १ लाख १८ हजार २४० मतगणना हुँदा साहले ४१ हजार ७६७ मतसहित फराकिलो अग्रता लिएका हुन् । उनलाई नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले २४ हजार ३७५ मतसहित पछ्याइरहेको अवस्था छ ।

    images

    यस्तै एमालेका उम्मेदवार केशव स्थापितले २३ हजार ३५४ मत पाएका छन् । यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोलले ४२ हजार ४९४ मतसहित अग्रस्थानमा छिन् । उनलाई गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले १४ हजार ९२२ मतका साथ पछ्याइरहेका छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप