• ट्रेण्डिङ्ग :
काठमाडौं माहनगर- १६ मा कांग्रेसका मुकुन्द रिजाल विजयी 

काठमाडौं माहनगर- १६ मा कांग्रेसका मुकुन्द रिजाल विजयी 


  • 5.9K
    SHARES
    • जेठ १२, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    काठमाडौं माहनगर- १६ मा कांग्रेसका मुकुन्द रिजाल विजयी 

    काठमाडौं,१२ जेठ । काठमाडौंका वडामा नेपाली कांग्रेसले आफ्नो जितसंख्या १८ पुर्‍याएको छ । सार्वजनिक पछिल्लो मतपरिणाममा वडा नम्बर १६ को वडाध्यक्षमा कांग्रेसका मुकुन्द रिजाल विजयी भएका छन् ।

    images

    रिजालले ४००५ मत ल्याएर जित हासिल गर्दा एमालेका लक्ष्मीरत्न तुलाधरले ३२३९ भोट ल्याएर हार व्यहोरे । सदस्यहरुमा भने सबै एमालेका उम्मेदवार विजयी भएका छन् ।

    यो वडामा कुल १२ हजार ३ सय ३६ भोट खसेको थियो । मेयरमा सबैभन्दा बढी भोट स्वतन्त्र उम्मेदवार बालेन साहलाई आएको छ। काठमाडौंका वडाहरुमा कांग्रेसको प्रभूत्व देखिएको छ ।अहिलेसम्म १८ वटा वडामा जित हासिल गर्दा एमाले १२ वडा मात्रै जितेको छ ।


    तेस्रो आँखा