• ट्रेण्डिङ्ग :
नेप्से परिसूचक ४५.०९ अंकले घट्यो

नेप्से परिसूचक ४५.०९ अंकले घट्यो


  • 5.9K
    SHARES
    • जेठ १६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    नेप्से परिसूचक ४५.०९ अंकले घट्यो

    काठमाडौं, १६ जेठ । सोमबार नेप्से परिसूचक ४५.०९ अंकले घटेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट आएको भोलिपल्टै सेयर बजार २.०३ प्रतिशतले घटेर २१७८.६९ बिन्दुमा झरेर रोकिएको हो ।

    images

    यस दिन कुल २२७ कम्पनीको २६ हजार ९४९ कारोबारबाट ३४ लाख ५६ हजार ५२९ कित्ता सेयर किनबेच भएको छ । सोमबार कारोबार रकम भने १ अर्ब ३३ करोड ८८ लाख ६ हजार २८२.३७ रुपैयाँको भएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप