• ट्रेण्डिङ्ग :
चेक गणतन्त्रको हेरचाह गृहमा आगलागी हुँदा दुई जनाको मृत्यु, ५० घाइते

चेक गणतन्त्रको हेरचाह गृहमा आगलागी हुँदा दुई जनाको मृत्यु, ५० घाइते


  • 7.0K
    SHARES
    • जेठ १९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    चेक गणतन्त्रको हेरचाह गृहमा आगलागी हुँदा दुई जनाको मृत्यु, ५० घाइते

    एजेन्सी, १ढ जेठ । प्राग नजिकैको अल्जाइमर रोगीहरूको हेरचाह गृहमा आगलागी हुँदा दुई जनाको मृत्यु हुनाका साथै ५० भन्दाबढी घाइते भएको आपतकालीन सेवाहरूले बिहीबार  उल्लेख गरेका छन् ।

    images

    क्षेत्रीय आपतकालीन सेवाले ट्विटरमा उल्लेख गरेअनुसार उक्त घटनामा अग्निनियन्त्रकहरूले दुई व्यक्तिलाई मृत अवस्थामा फेला पारेका थिए भने अन्य ५० भन्दाबढी घाइते थिए ।

    बुधबार आगलागी भएको उक्त क्षेत्रमा बिहीबार बिहानसम्म पनि दमकलहरू परिचालित थिए । आगो निभाउन र घरमा रहेका मान्छेलाई बाहिर निकाल्न करिब १०० अग्नि नियन्त्रक खटाइएको थियो ।

  • सम्बन्धित विषय:

  • # आगलागी

  • तेस्रो आँखा
    लेखकबाट थप