• ट्रेण्डिङ्ग :
प्रधानसेनापति र जापानी राजदूत किकुता युताकाबीच भेटवार्ता

प्रधानसेनापति र जापानी राजदूत किकुता युताकाबीच भेटवार्ता


  • 7.8K
    SHARES
    • जेठ २५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 11.9K Views

    प्रधानसेनापति र जापानी राजदूत किकुता युताकाबीच भेटवार्ता

    काठमाडौं, २५ जेठ । नेपालका लागि जापानका राजदूत किकुता युताकाले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् । राजदूत युताकाले आज सैनिक मुख्यालय जंगी अड्डा पुगी प्रधानसेनापतिसँग भेटवार्ता गरेका हुन् । 

    images

    भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । ‘यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको  छ,’ नेपाली सेनाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  


    तेस्रो आँखा
    लेखकबाट थप