शुक्रबार, कार्तिक २१ गते २०८३
काठमाडौं, २६ जेठ । कतारका लागि नेपालको आवासीय राजदूतमा डा. नरेशविक्रम ढकाल नियुक्त भएका छन् ।
बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा ढकाललाई राजदूतमा नियुक्त गरेकी हुन् ।